वैशाख 13 गते दाङको तुलसीपुरमा सम्पन्न भएको लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ N नेपाल को तेस्रो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा लायन ज्ञानेन्द्र कुमार श्रेष्ठज्यू, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन टिकाराम चपाईज्यू, र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन डा. नेत्र राज चटौतज्यू
निर्वाचित हुनु भएकोछ।विजयी टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
सचिव
तथा
लायन्स क्लब अफ सुर्खेत बुलबुले परिवार


0 Comments